भिडियोमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको लण्डनमा भव्य स्वागत

लन्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् । भ्रमणको अन्तिम दिन आफ्नो सम्मानमा दूतावासमा आयोजित रिसेप्सनमा ओलीले भने, ‘समकक्षी टेरेजा मेसहित ब्रिगेड अफ गोर्खाज मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसंगको भेटले सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध भएको मुलुकसंगको सम्बन्ध थप प्रगाढ बनेको छ ।’ १७ वर्षपछि नेपालका … Continue reading भिडियोमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको लण्डनमा भव्य स्वागत